१० करोडको लगानीमा नेपालीले संचालन गरे बेलायतमा ओरियन्टल सुपर मार्केट

लण्डन। बेलायतस्थित गैरआवासीय नेपालीहरुको लगानीमा अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो सेवा दिन सुरु गरेको छ । आइतवार देखि सुरु गरिएको सो मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रा सामान बिक्री हुने वताएको छ । सो सुपरमार्केटमा कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष … Continue reading १० करोडको लगानीमा नेपालीले संचालन गरे बेलायतमा ओरियन्टल सुपर मार्केट